स्टेफेन्स मायामी ओपन टेनिसको फाइनलमा

१६ चैत ७४, शुक्रबार
Share this
783shares

विराटनगर, चैत १६
पुर्व विश्व नम्बर एक भिक्टोरीया अजरेन्कालाई हराउँदै अमेरिकी खेलाडी मियामी ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् । यूएस ओपन च्याम्पियन स्लोनी स्टेफेन्सले उत्कृष्ट कमब्याक गर्दै अजरेन्कालाई पराजित गरिन् ।

Advertisement

 

अहिले १३ औं बरियतामा रहेकी स्लोनीले बेलारुसी खेलाडी अजरेन्कालाई ३–६, ६–२ र ६–१ को सेटमा पराजित गरिन् । तीन पटककी मियामी ओपन विजेता अजरेन्काले पहिलो सेट सहज रुपमा जितेपछि दोस्रो र तेस्रो सेटमा भने राम्रो खेल्न सकिनन् । जसका कारण अहिले एक सय आठौं बरियतामा रहेकी अजरेन्का प्रतियोगिताबाट बाहिरीइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top