×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

रौतहटमा थपिए दुई संक्रमित, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४ पुग्यो

१६ बैशाख २०७७

१५ वैशाख, वीरगञ्ज ।

नेपालमा थप दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Advertisement
Advertisement

यो सँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ५४ पुगेको छ। रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरेको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु दुवै जनालाई कोरोना भाइरसको संक्रमण भएको मौखिक जानकारी आफूलाई आएको तर आधिकारिक रुपमा पत्र भने प्राप्त नभएको जिल्ला स्वास्थय कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए । जनकपुरमा उनीहरुको पिसिआर टेष्ट गर्दा रिर्पोट नेगेटिभ आएको थियो ।

Advertisement
Advertisement

लकडाउन भएकै बेला उनीहरु दुवैजना भारतको राजधानी दिल्लीबाट नेपाल आएका हुन् । भारतबाट फर्केका वृन्दावन नगरपालिका भुसहाका २५ वर्षीय युवक १४ दिन क्वारेन्टाइन बसेर घर फर्किएका थिए । देवाही गोनाही १ का ३५ वर्षीष पुरुष क्वारेन्टाइनमै रहेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top