उत्तर सिरियामा भएको बम विष्फोटमा ११ बालबालिका सहित ४० जना मारिए

१७ बैशाख, एजेन्सी । टर्कीको रक्षा मन्त्रालयले मंगलबार उत्तर सिरियाको अफ्रिन शहरमा भएको बम विष्फोटमा ११ बालबालिका सहित ४० जना मारिएको जनाएको छ।

यो घटना सिरियन कुर्दिस वाईपीजी सेनाले गराएको उनीहरूको आरोप छ। मन्त्रालयले ट्विटरमा जनाए अनुसार यो विस्फोट भीडभाड हुने अफ्रिनको मध्य बजार क्षेत्रमा भएको थियो।

अमेरिकाको स्टेट डिपार्टमेन्टले मंगलबार साँझ आक्रमणको निन्दा गरेको छ। मंगलबारको विस्फोट टर्की सेनाको नियन्त्रण रहेको क्षेत्रमा भएको सबैभन्दा घातक आक्रमण हो।

Advertisement

अन्काराले आक्रमणको लागि वाईपीजीलाई बारम्बार दोषी ठहराउँदै आइरहेको छ। तर इस्लामिक मिलिसियाले आफ्नो आक्रमण आमनागरिकप्रति लक्षित नबऐको बताउँदै आएको छ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top