खानेपानी टयांकी निर्माणको विवाद अझै समाधान भएन

१७ चैत ७४, शनिबार
Share this
707shares

धरान, चैत १७
धरान–१४ स्थित विजयपुर दरबार क्षेत्रमा बनाउन लागेको खानेपानी टयांकी निर्माणको विवाद अझै समाधान हुन सकेको छैन । किरातीहरुको ऐतिहासिक स्थल मानिएको विजयपुर क्षेत्रमा धरान उपमहानगरपालिकाले खानेपानीको ट्यांकी निर्माण गर्न थाले पछि किराँतीसंघसंस्थाले विरोध जनाउदै निर्माण कार्यमा अवरोध पु¥याएका थिए ।

Advertisement

 

दुवै पक्षका प्रतिनिधी बिच भएको वार्ताले पनि कुनै निकास दिन सकेन । धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको कार्यकक्षमा भएको वार्तामा दुवै तर्फबाट ५÷५ जनाको विवाद समाधान समिती गठन गरिको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top