×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

लायन्स क्लबद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग

१८ बैशाख २०७७

१८ चैत, कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगरमा लायन्स क्लबले पत्रकारहरुका लागि मास्क र सेनिटाइजर सहयोग गरेको छ । क्लवले प्रेस क्लब अफ कृष्णनगरका अध्यक्ष अंकुशकुमार श्रीवास्तवलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको हो ।

Advertisement
Advertisement

कोरोनाको महामारीको अवस्थामा समेत चौबिसै घण्टा जनतालाई सुसूचित गर्न योगदान दिइरहेका पत्रकारहरुकालागि प्रेस क्लब अफ कृष्णनगरलाई मास्क र सेनिटाइजर हस्तांतरण गरिएको सिनियर डिस्ट्रिक्ट एडभाइजर लायन दिनेश चन्द्र गुप्ता ले जानकारी दिए । उनले आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top