२६ बैशाख, विराटगर । प्रदेश १ मा थप ८ जनाले कोरोनालाई पराजित गरेका छन् । दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।
यतिबेला कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा १७ जना रहेका छन् ।
उनिहरु सबैको अवस्था सामान्य रहेको छ । प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ३१ थियो ।
एक्स्ट्रिम इनर्जी ड्रिंक्स : एनपीएलका छ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर
शाओमी नेपालका नयाँ सर्भिस सेन्टर सञ्चालनमा
सुकुम्बासीको समस्या ५ सय दिनभित्र समाधान हुने
मन्त्री सुनिल लम्सालको नयाँ चेतावनी,अब मेयर र प्रदेश मन्त्रीलाई थुन्ने !
अब सिधै सगरमाथा चढ्न नपाइनेः ७ हजार मिटर चढ्नै पर्ने
आम्मामा, यति धेरै सुन बालेनसँग कहाँबाट आयो? विपक्षी नेतालाई चाहियो स्रोत
विश्वकप फुटबलमा अर्को रेफ्री थपिए –डोनाल्ड ट्रम्प
नबोल्ने प्रधानमन्त्रीलाई सांसद्का तिखा प्रश्न,कर्णालीबासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो?
४ प्रदेशमा भारी वर्षा, दिउँसो केही ठाउँमा हावाहुरी, राति पनि वर्षा
ड्रामाटिक गेममा मेक्सिकोलाई हराएर इंग्ल्यान्ड अन्तिम आठमा