Nepal Times
Nepal Times
3
Shares

इथियोपियामा नयाँ प्रधानमन्त्री

इथियोपियामा नयाँ प्रधानमन्त्री

आडिस आबाबा, १९ चैत ः सत्ताधारी दल ‘इथोपियन पिपुल्स् रेभोलुसनरी डेमोक्र्याटिक फ्रन्ट (इपिआरडिएफ)’ का अध्यक्ष अबिइ अहमद इथियोपियाको नयाँ प्रधानमन्त्री बनेका छन् ।

इथियोपियाको संसद्ले सोमबार सो घोषणा गरेको छ । सोमबार सो संसद्ले उनलाई देशको प्रधानमन्त्रीका रुपमा चयन गरेको हो ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.