×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

निर्वाचन क्षेत्रका विपन्नलाई राहत बाँड्दै लालबाबु पण्डित

२८ बैशाख २०७७

२८ बैशाख, काठमाडौँ ।
पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफ्नो निर्वाचन क्षेत्रमा राहत स्वरुप खाद्यान्न सहयोग गरेका छन् । मोरङको निर्वाचन क्षेत्र नमबर ६ अन्र्तगत पर्ने विराटनगर वडा नं ६ मा राहत प्याकेज बनाएर खाद्यान्न सहयोग गरेका हुन् ।

मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य समेत रहेका पण्डितले सहयोग गरेको राहत सामाग्री शनिवार हस्तान्तरण गरिएको छ । ८५ पोका राहत प्याकेज शनिवार विराटनगर वडा नं ६ का वडाअध्यक्ष बिजय कामतलाई हस्तान्तरण गरिएको युवा नेता ओसिम आलमले जानकारी दिए ।
उनका अनुसार राहत प्याकेजमा १५ किलो चामल, २ किलो आलु, २ किलो दाल, आधा लिटर खाने तेल, १ पोका नुन रहेका छन । त्यस्तै राहत प्याकेजमा १ पोका खोर्सानी धुलो, ७ पिस बिस्कुट , ७ पिस चाउचाउ र हरेकलाई २ वटा लुगा धुने र नुहाउने साबुन रहेका छन । त्यस्तै वडालाई २५ किलोका १५ बोरा चामल पनि हस्तान्तरण गरिएको छ ।

Advertisement
Advertisement

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छ । लामो समयदेखि जारी लकडाउनका कारण गरिब ,विपन्न तथा मजदुरहरुलाई समस्या परेको भन्दै पूर्व मन्त्री पण्डितले राहत स्वरुप खाद्यान्न सहयोग गरेका हुन् । विपत्तमा खाध्यान्न सहयोग गरेको भन्दै वडाध्यक्ष कामतले पूर्व मन्त्री पण्डितलाई धन्यवाद व्यक्त गरेका छन ।

Advertisement

पूर्व मन्त्री पण्डितले यसअघि पनि आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बुढिगंगा गाउँपालिकाका विपन्न तथा गरिव घरपरिवारलाई खाद्यान्न वितरण गरेका थिए । उनले बुढिगंगा गाउँपालिकामा ५० बोरा चामल र १० बोरा आलु गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेका थिए । उनले विराटनगर वडा नं १२ लाई १० क्विन्टल चामल समेत हस्तान्तरण गरेका थिए ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top