राष्ट्रपतिले जेठ २ गते संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने

३० बैशाख ७७, मंगलबार
Share this
743shares

३० बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन् ।

Advertisement

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले जेठ २ गते अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गर्ने निर्णय गरेको हो।

सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा कोरोनाभाइरसको प्रभावलाई न्यूनिकरण गर्ने, रोजगारी बढाउनेलगायतका विषयमा केन्द्रीत हुने जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top