सीमा विवादमा सभामुखले गराए सरकारको ध्यानाकर्षण

२९ बैशाख ७७, मंगलबार

३० वैशाख, काठमाडौं ।
प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले सीमा अतिक्रमण विरुद्ध सांसदहरुले उठाएका सवालमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले नेपाली भुमिमाथिको भारतीय अतिक्रमण विरुद्ध प्रभावकारी कदम चाल्न र सिमाविवादको दीर्घकालिन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका थिए । आगामी आर्थिक बर्ष २०७७ ÷७८ को विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल चलिरहेको भएपनि संवेदनशील विषय भएकाले भारतीय अतिक्रमण विरुद्ध सांसदहरुलाई शुन्य समयमा धारणा राख्न सभामुखले समय दिएका थिए ।

शुन्य समयमा धारणा राख्ने अधिकांश सांसहरुले सिमाविवाद समाधानकालागि चीन समेतको त्रिदेशीय वार्ता गर्न र समाधान नभए अन्तराष्ट्रिय अदालत जान सरकारलाई सुझाएका थिए । शुन्य समयमा सांसदहरुले धारणा राख्ने क्रम सकिएपछि सभामुख सापकोटाले तीविषयमा सरकारको विशेष ध्यानाकर्षण गराउका हुन ।

उनले भने “माननीय सदस्यहरु, यो बीचमा सुन्य समयमा बहुआयामिक महत्वका प्रश्नहरु माननीय सदस्यहरुले उठाउनुभएको छ । यी प्रश्नहरुमा नेपाल सरकारको विशेष ध्यानाकर्षण गराउँछु । ”

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top