×

NEPAL TIMES UPDATES

Playing
प्रधानन्यायाधीश विरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको ठाडो आदेश || Nepal Times
May 18, 2026
Playing
Top 15 Afternoon News || May-18-2026 || Nepal Times
May 18, 2026
Playing
अमेरिकी दुई लडाकु विमान आकाशमा ठो किएर खसे || Nepal Times
May 18, 2026
Playing
सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान, ७३ खेलमा १५० विकेट|| Nepal Times
May 18, 2026
Playing
श्रम संस्कृतिले रोस्ट्रम घेरेर प्रधानमन्त्रीले विरोध गर्याे,सभामुखले दिए चेतावनी|| Nepal Times
May 18, 2026
Playing
यूएईको आणविक प्लान्टमा ह म ला, साउदीले खसाल्यो ३ ड्रो न|| Nepal Times
May 18, 2026
Playing
६ वर्षीया बालिकाको अप हर ण र ह त्या गर्ने सपना दोस्रोपटक जेलबाट कसरी भागिन् ? || Nepal Times
May 18, 2026
Playing
सुधनमाथि आजदेखि छानबिन,क्लिनचिट पाए फेरि गृहमन्त्री || Nepal Times
May 18, 2026
Playing
एकदिवसीय मान्यता जोगाउन आज नेपालले जित्नैपर्ने || Nepal Times
May 18, 2026
Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026

महिनामा दुईपटक प्रधानमन्त्रीले जवाफ दिनैपर्ने

२२ चैत्र २०७४

काठमाडौं – प्रधानमन्त्रीले हरेक महिनामा कम्तीमा दुई पटक आफैं उपस्थित भएर संघीय संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुपर्ने भएको छ ।

प्रतिनिधिसभा नियमावली मस्यौदा गर्ने क्रममा संसदप्रति सरकारलाई जवाफदेही बनाउन उक्त नयाँ नियम बनाउन लागिएको हो ।

Advertisement
Advertisement

नियमावलीमा उल्लेख नै गरेर पहिलोपटक यस प्रकारको बाध्यात्मक व्यवस्था गराउन लागिएको हो ।आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

नियमावली मस्यौदाका सभापति कृष्णभक्त पोखरेलले सरकारलाई संसदप्रति बढी जवाफदेही बनाउन प्रधानमन्त्रीलाई महिनाको दुई पटक संसदमा ल्याउन खोजिएको बताए ।

Advertisement

‘यसअघि सांसदहरुले शून्य र विशेष समयमा उठाएका प्रश्नको जवाफ दिनुपर्ने बाध्यकारी व्यवस्था नहुँदा सरकार स्वेच्छाचारी बने, अब सरकारालई स्वेच्छाचारी बनाउन हुँदैन र जिम्मेवार बनाउनुपर्छ भन्ने सबैलाई अनुभूति भएको छ,’ सभापति पाखेरलेले भने, ‘जसका कारण हरेक महिनाको कम्तीमा दुई पटक प्रधानमन्त्रीलाई रोष्टममा उभ्याएर सांसदहरुको जवाफ दिनुपर्ने बाध्यकारी नियम बनाउन लागिएको हो ।’

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top