लाइभ बोल्दा जिब्रो चिप्लिएको भन्दै वर्षाले मागिन् माफी

११, जेष्ठ, काठमाडौं ।
नेपाल भारत सम्बन्धमा गरेको टिप्पणीलाई लिएर विवादमा तानिएकी अभिनेत्री वर्षा राउतले माफी मागेकी छिन्।

वर्षाले शनिवार आफ्नो फेसबुक अकाउन्टबाट लाइभ गर्दै नेपाल भारत सम्बन्धमा देखिएको विवादलाई दुई देशका पत्रकारहरुले उचालेको, झगडा उत्पन्न गराएको बताएकी थिइन्। दुई देशका अधिकारीले टेबल टक गर्नुपर्नेमा दुई देशका पत्रकारहरु झगडिँदा आफूले भारतीय मित्रसँग फेस गर्न गाह्रो परिरहेको उनको भनाई थियो।

यो अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भएपछि वर्षाले आज विज्ञप्ति जारी गर्दै माफी मागेकी हुन्। उनले लाइभ बोल्दा जिब्रो चिप्लिएको भन्दै क्षमायाचना गरेकी छिन्। उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर सरकारले जारी गरेको नक्साको स्वागत गर्दै अब वार्तामा भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिएकी छिन्।

Advertisement

भारतीय मिडियाले दुई देशको सम्बन्धलाई विगार्न खोजेको उनको बुझाई छ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top