जंगली च्याउ खाएर १ जना बिरामी

१० जेठ ७७, आइतबार

११ जेष्ठ, संखुवासभा ।
संखुवासभाको खाँदवारी नगरपालिका २ खोरियाटोल बस्ने ७२ बर्षीया बृद्धा जंगली च्याउ खाएर बिरामी भएकी छन् ।

शनिवार दिउँसो आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाँदा ७२ बर्षीया निर माया बि.क. बिरामी भएकी हुन् । बिरामी भएकी बि.क.को जिल्ला अस्पताल खाँदवारीमा उपचार भईरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top