×

NEPAL TIMES UPDATES

Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026
Playing
अमेरिकी सैन्य कारबाही ‘असम्भव’ भएको इरानको दाबी, ट्रम्प आशावादी|| Nepal Times
May 04, 2026
Playing
विजय थलपति तमिलनाडुका मुख्यमन्त्री बन्दैः जोसंग छ ६०३ करोड भारू|| Nepal Times
May 04, 2026
Playing
भारतको पृथ्वी हेर्ने ‘दृष्टि’ उपग्रह कस्तो छ ?|| Nepal Times
May 04, 2026
Playing
बालेनले गर्नुपर्ने काम गर्दैछन् रवि|| Nepal Times
May 04, 2026
Playing
समुद्रको जहाजमा कसरी फैलियो हान्टा भाइरस ?कसरी बच्ने ?|| Nepal Times
May 04, 2026

रौतहटमा ३ बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण

१३ जेष्ठ २०७७

१३ जेष्ठ, रौतहट ।
रौतहटको चार नगरपालिकामा मंगलबार थप २२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

जिल्लाको गौर, देवाही गोनाही, गरुडा र राजेदेवी नगरपालिकाकास्थित क्वारेन्टाइनमा बसेका २२ जनामा कोरोना पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसमेत जिल्लामा संक्रमितको संख्या ७० पुगेको छ । तीन जना उपचारपछि ठीक भएका छन् ।

Advertisement
Advertisement

सदरमुकाम गौरस्थित जुद्ध मावि क्वारेन्टाइनमा पहिलो पटक ७ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले बताए । त्यस्तै देवाही गोनाही नगरपालिकास्थित क्वारेन्टाइनमा १३ गरुडामा एक र राजदेवी नगरपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबैलाई कहाँ राख्ने भन्ने यकिन हुन सकेको छैन ।

जिल्लामा आइसोलेसन वार्ड अभावका कारण संक्रमितहरुलाई राख्न समस्या हुन थालेको छ । संक्रमितहरु सबै भारतबाट आएका नेपालीहरु हुन् । संक्रमण पुष्टि भएकाहरुमा तीन जना बालबालिकासमेत रहेका छन् । भारतबाट आएका उनीहरु सबैलाई सिधै क्वारेन्टाइनमा लिएर राखिएको थियो । संक्रमितहरुको ठेगाना भने खुलाइएको छैन ।

भारतका विभिन्न स्थानमा रोजगारीका लागि गएका मजदुरहरु घर फर्केसँगै कोरोना संक्रमितको संख्या जिल्लामा ह्वात्तै बढेको छ । अहिले जिल्लाको विभिन्न क्वारेन्टाइनहरुमा भारतबाट फर्केका नेपाली कामदारहरु २ हजार ७ सयका हाराहारीमा छन् ।

बिश्वभर कोभिड १९ को संक्रमण बढेसँगै भारतले गरेको लकडाउनका कारण मजदुरहरु उतै फसेका थिए । अहिले खुुकुलो बनाएपछि उनीहरु धमाधम कुनै न कुनै माध्यमबाट सीमासम्म आउन थालेका छन् ।

Advertisement

स्थानीय प्रशासनले भारतबाट फर्केकाहरुलाई सिधै क्वारेन्टाइनमा लैजाने गरेको छ । जिल्लामा अहिलेसम्म पुष्टि भएका अधिकांश भारतबाट फर्केका नेपाली हुन् ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top