१४ जेष्ठ, काठमाडौं । नेपालमा बुधबार थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या ८८६ पुगेको छ।
उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे सर्वदलीय बैठक बस्दै
संसदको बिजनेस संसदबाटै तय होस्, सरकारको मुख ताकेर बस्ने प्रवृत्ति अन्त्य गरौँ: सांसद कार्की
काठमाडौं–हेटौंडा आउँदै गरेको ईभी माइक्रो दुर्घटनामा चारको मृत्यु, एक गम्भीर