प्रदेश २ मा ७४ जना संक्रमित थपिए

१४ जेठ ७७, बिहीबार

१५ जेष्ठ, काठमाडौँ ।
प्रदेश २ मा बिहीबार ७४ जना संक्रमित थपिएका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्ठ्‍य प्रयोगशाला र धारनस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका परीक्षणमा संक्रमण फेला परेको बताए ।

उनका अनुसार धुनुषामा २९, मतहोत्तरीमा १७, सप्तरीमा १२, सर्लाहीमा ७, सिरहामा ६ र रौतहटमा ३ जना संक्रमित थपिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बीपीमा गरेको परीक्षणमा १३ जनामा संक्रमण देखिएको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top