चीनले लगायो भारतीय सुँगुर र बँदेलको आयातमा प्रतिबन्ध

१५ जेठ ७७, शुक्रबार

१६ जेष्ठ, एजेन्सी । अफ्रिकन स्वाइन फिभर (एएसएफ) नियन्त्रणका लागि चीनले भारतीय सुँगुर र बँदेलको आयातमा प्रतिबन्ध लगाएको छ ।

चीन विश्वमा सुँगुरको सबैभन्दा ठुलो उपभोक्ता हो । असामका घरेलु सुँगुर र बँदेलमा एएसएफ देखिएपछि चीनको सामान्य प्रशासन र कृषि तथा ग्रामीण मामिला मन्त्रालयले प्रतिबन्ध लगाउने निर्णय गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिबन्धले भारतीय निर्यातमा पार्ने प्रभावको विवरण भने यकिन भइसकेको छैन ।

Advertisement

रोयटर्सका अनुसार गत वर्ष उक्त घातक रोगले ठुलो संख्यामा चीनमा सुँगुरहरू मरेका थिए भने यसपटक सोको उत्पादनलाई पुनर्स्थापित गर्न उसले प्रतिबन्ध लगाएको ठानिएको छ।

गत वर्ष डिसेम्बरमा एएसएफका कारण चीनको सुँगुरको मासु उत्पादनमा १६ वर्ष यताकै कम भएको थियो।

Advertisement

यसैगरी चीनले डिसेम्बरबाट गरेको भन्सार कडाइले भारतबाट हुने राँगाको मासुको आयातमा असर पारेको छ ।

चीनको यो कदमलाई भारत(चीन सीमामा पछिल्लो समय देखिएको तनावसँग जोडेर हेरिएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top