१६ जेष्ठ, रौतहट । रौतहटमा एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहटको राजपुर नगरपालिकामा ३३ जना, इशनाथ नगरपालिकामा १५ जना, मौलापुर नगरपालिकामा ६ जना र बोधिमाई नगरपालिकामा २ जना संक्रमण पुष्टि भएको हो ।
यससँगै रौतहटमा मात्र संक्रमितको संख्या १८१ पुगेको छ ।
विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पूराः पुराना चुके, अब बालेको परीक्षा
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो, निर्वाचन गराउन फिफा सहमत
डिसेम्बरसम्म सुन नकिन्नु ! भाउ अझै झर्न सक्छ ?