सीमा चौकी स्थापना गर्न नेपाल-चीन सीमा हिल्सा पुग्यो सशस्त्रकाे टोली

काठमाडौं :नेपाल-चीनको सिमाना हिल्सामा सशस्त्र प्रहरी बलको एक टोली पुगेको छ । हिल्सामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षाा चौकी (बिओपी) स्थापनाको बन्दाबस्ती गर्नका लागि ४ हजारभन्दा अग्लो नारा लेक काटेर एक टोली हिल्सामा पुगेको हो ।,यो खबर आजको गोरखारपत्र दैनिकमा छ ।

गत वर्ष नै निर्णय भएर पनि विभिन्न कारणले स्थापना गर्न नसकिएको नेपाल र चीनको सिमाना हिल्सामा बिओपी स्थापनाका लागि सशस्त्र प्रहरीको एक टोली हिल्सामा पुगेको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिइन् ।

टोलीले आवश्यक पूर्वाधारदेखि सबै व्यवस्था गर्ने र त्यसपछि बिओपीको औपचारिक रुपमा स्थापना हुने उनले बताइन् । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टको नेतृत्वमा १० जनाको टोली हिल्सा पुगेको थियो ।

Advertisement

टोलीले कार्यालयका लागि घर भाडामा लिनेदेखि अन्य व्यवस्था गरिरहेको छ । बिओपीका लागि सबै तयारी भएपछि औपचारिक रुपमा कार्यालय स्थापना हुनेछ ।

सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली हाललाई हिल्सामा बस्नेछ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top