श्रीलंकाली क्रिकेट टिमको आजबाट प्रशिक्षण सुरु, खेलाडीले सामाजिक दुरी कायम गर्नुपर्ने

१८ जेठ ७७, सोमबार

१९ जेष्ठ, एजेन्सी । श्रीलंकाले आजबाट क्रिकेट प्रशिक्षण सुरु गर्ने भएको छ । कोरोना भाइरसको महामारीका कारण करिव साढे दुई महिनापछि श्रीलंकन टिम मैदानमा उत्रन लागेको हो ।

श्रीलकंन क्रिकेट बोर्डले १३ खेलाडीलाई १२ दिनसम्म प्रशिक्षणका लागि अनुमती दिएको छ । प्रशिक्षणको समयमा खेलाडीले सामाजिक दुरी भने कायम राख्नुपर्नेछ ।

श्रीलंकाले इंग्ल्याण्डसँग मार्चमा दुई वटा टेष्ट खेल्ने तालिका रहेको थियो । तर, कोरोनाका कारण टेष्ट अनिश्चितकालका लागि स्थगित भएको थियो ।

Advertisement

जसका कारण इंग्ल्याण्ड टिम प्रतियोगिता नखेली फर्किएको थियो । श्रीलंकाले जुन र जुलाईमा दक्षिण अफ्रिका र भारतसँग तीन तीन एकदिवसिय सिरीज खेल्नेछ ।

यस्तै उसले बंगलादेशसँगपनि टेष्ट सिरीज खेल्नुपर्नेछ । श्रीलंकन बोर्डले खेलाडीको फिटनेस सेसनपछि मैदानमा प्रशिक्षणका लागि पठाउने छ ।

Advertisement

आज खेलाडीको फिटनेश टेष्ट हुनेछ । त्यसपछि मात्र मैदानमा प्रशिक्षणका लागि पठाइनेछ ।

खेलाडीलाई प्रशिक्षणका बेला विशेष क्वारेन्टिनमा राखिनेछ । प्रशिक्षणमा सहभागि भएका खेलाडीलाई तीन फरम्याटका लागि छनोट गरिनेछ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top