समयमै व्यवस्थापन नगरे कर्णालीमा खाद्यान्न संकट हुने

१९ जेठ ७७, मंगलबार

वीरेन्द्रनगर : कर्णाली प्रदेशमा खाद्यान्नको मौज्दात कम हुँदै गएको छ । कोरोना भाइरस संक्रमण फैलँदै गएपछि ढुवानीकर्ताले ढुवानी नगर्दा मौज्दात घट्न थालेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतका अनुसार प्रदेशभर रहेका शाखा कार्यालय र डिपोमा २६ हजार क्विन्टल खाद्यान्न मौज्दात छ । कम्पनीका प्रबन्धक भीम थापाले सुर्खेतमा ५ हजार ६ सय ३८ सय क्विन्टल चामल मौज्दात रहेको बताए । ‘पूर्वबाट हुने ढुवानी सबै ठप्प छ,’ उनले भने, ‘पश्चिमतिर कोरोनाको संक्रमण बढिरहेकाले ढुवानीकर्ता त्रसित छन्, लामो समय ढुवानी रोकिएपछि समस्या देखियो ।’ प्रदेश सरकारले समयमै खाद्यान्नको व्यवस्थापन नगरे संकट निम्तिने उनको दाबी छ ।,याे खबर कान्तिपुर दैनिकमा छ ।

सुर्खेतमा भएको मौज्दातले करिब एक महिना पुग्ने कम्पनीले जनाएको छ । जिरा मसिना, सोना मन्सुली, झापाको रञ्जित र जापानिज चामल बेच्दै आएको कम्पनीमा अहिले जापनिज चामलमात्रै छ । ‘भारतबाट धेरै संख्यामा मान्छे आउँछन् भन्ने थाहा भएन,’ उनले भने, ‘यतिको संख्यामा थपिने भन्ने यकिन पहिले नै भएको भए धेरै ढुवानी गरिन्थ्यो ।’

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top