एकै दिन थपिए २८८ संक्रमित, कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

१९ जेठ ७७, मंगलबार

२० जेष्ठ, काठमाडौं ।

Advertisement

पछिल्लो २४ घण्टामा थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top