गोरू काटेको आरोपमा ताप्लेजुङमा २ जना पक्राउ

२३ जेठ ७७, शनिबार

२४ जेष्ठ, ताप्लेजुङ ।
ताप्लेजुङ फुङलिङ ९ मा गोरु काट्ने दुई जना पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा सोहि स्थानका ३८ बर्षीय अर्जुन गुरुङ र ४५ बर्षीय खेमराज गुरुङ रहेका छन् । उनीहरुलाई गोरु काटिरहेको अवस्थामा शुक्रबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top