स्वास्थ्य शाखा प्रमुखको शव झुन्डिएको अवस्थामा फेला

२५ जेठ ७७, सोमबार

२६ जेष्ठ, स्याङ्जा ।
गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लिलाबल्लव भण्डारी मृत अवस्थामा फेला परेका छन् ।

उनको शव घरबाट तिनसय मिटर टाढा रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । उनी साँझपख मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख विमलराज कणेलले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top