×

NEPAL TIMES UPDATES

Playing
हर्कले प्रधानमन्त्री बालेनको राजीनामा मागे, किन यति रुष्ट हर्क ?|| Nepal Times
May 15, 2026
Playing
लम्साल आयोगको ’टाइम बम’ः २३ वर्षदेखि थन्किएको त्यो प्रतिवेदन || Nepal Times
May 15, 2026
Playing
रविको मुद्दा फिर्ता लिने निर्णयमा अब जिल्लामै सुनुवाइ हुने,उच्चले दियो आदेश || Nepal Times
May 15, 2026
Playing
पास भयो नीति तथा कार्यक्रम, प्रतिपक्षीको बहिष्कार र विरोध, अर्थमन्त्रीले के भने ? || Nepal Times
May 15, 2026
Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026

बिरामीलाई रिफर गर्दा आवश्यक समन्वय गर्न अस्पताललाई सरकारको निर्देशन

३ असार २०७७

३ असार, काठमाडौं ।
सरकारले बिरामीको उपचारमा आवश्यक समन्वय गर्न अस्पताललाई निर्देशन दिएको छ ।

बिरामीलाई रिफर गर्दा उपचार नपाएर ज्यान गुमाउनु परेका घटनाबारे ध्यानाकर्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement

बिरामीलाई एउटा अस्पतालबाट अर्कोमा रिफर गर्ने बेला समन्वय नहुँदा बिरामी मर्कामा पर्ने गरेको, उपचारकै लागि २,४ वटा अस्पतालमा जानुपर्ने बाध्यता भएको र कतिपय अवस्थामा उपचार नै नपाएर बिरामीको ज्यान जाने गरेको घटनाहरुप्रति मन्त्रालयले सचेत बन्न अस्पतालहरुलाई निर्देशन दिएको हो ।

Advertisement
Advertisement

मन्त्रालयले सूचना निकालेर बिरामी रिफर गर्ने अस्पताल र डाक्टरलाई बढी जिम्मेवार बन्न आग्रह गरेको छ । साथै अस्पताल र डाक्टरले बिरामीलाई रिफर गर्दा रिफर गर्ने र रिफर भएको अस्पताल, डाक्टर र स्वास्थ्यकर्मीबीच प्रत्यक्ष समन्वय गर्न पनि भनिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top