थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सं‌ख्या ८२७४ पुग्यो

५ असार २०७७, शुक्रबार
Share this
779shares

५ असार, काठमाडौं । थप४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

Advertisement

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमितहरुको कुल संख्या ८२७४ पुगेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top