×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

किसान संघ जिल्ला अध्यक्षको मृत्यु

२९ चैत्र २०७४

मंगलबारे, इलाम, २९ चैत ः नेपाल किसान संघका इलाम अध्यक्ष देवी घिमिरेको मृत्यु भएको छ । हिजोराति खानपिन गरेर सहजै सुतेका घिमिरे आज बिहान मृत अवस्थामा फेला परेको परिवार स्रोतले जानकारी दिएको छ ।

५५ वर्षीय घिमिरेको हृदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ । बिहान करीब ८ः३० बजेतिर नउठेपछि ओछ्यानमा उठाउन जाँदा घिमिरेको मृत्यु भइसकेको जनाइएको छ । उहाँको आज नै अन्त्येष्ठी गरिने बताइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

मृतक घिमिरेका श्रीमती, छोरा बुहारी तथा एक छोरी हुनुहुन्छ ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top