×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लागुऔषध सहित सुनसरीका युवा पक्राउ

११ असार २०७७

११ असार, विराटनगर ।
सुनसरीको कोशी गाँउपालिकास्थित भण्टाबारीमा एक युवा प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका छन् ।

सो ठाँउका २३ बर्षीय मिथुन यादव प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका हुन् । प्रहरीले उनको साथबाट फेनारगन ४१ एम्पुल, डाईजेल्याव ३९ एम्पुल, लुपिजेसिक ४० एम्पुल, नाईट्रोशन १ सय ट्याब्लेट र स्पास्मोप्रोक्सिभन १ सय ४४ क्याप्सुल बरामद गरेको छ ।

Advertisement

Advertisement

दिउसोको समयमा शंकास्पद अवस्थामा हिडडुल गरिरहेको समयमा चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागुऔषध बरामद भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top