एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

११ असार ७७, बिहीबार

११ असार, ओखलढुंगा ।
ओखलढुंगामा एम्बुलेन्स दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

Advertisement

लिखु ६ गाम्नाङटारमा एम्बुलेन्स दुर्घटना हुदा चालकको घट्नास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगा लिखु ४ यसम बस्ने २२ बर्षय सुदर्शन खत्री रहेका छन ।

बिहीबार बिहान प्रदेश नम्बर ३— ०१—००२ झ ५११५ नम्बरको एम्बुलेन्स बिरामीलिनका लागी लिखुबाट गाम्नाङटार तर्फ जादै गर्दा एक्कासी अनियन्त्रित भई काक्तिके भिरबाट अन्दाजी २ सय मिटर तल खसी दुर्घटना हुँदा चालकखत्रीको घट्नास्थलमै मृत्यु भएको जिल्लाप्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

Advertisement

दुर्घटना भएको एम्बुलेन्स लिखु गाउँपालिकाको रहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top