१७ असार, काठमाडौं । बुधबार मात्र ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या हालसम्म १४ हजार ४६ पुगेको छ ।
हालसम्म उपचारपछि निको भएर डिस्चार्ज हुनेको संख्या ४ हजार ६ सय ५६ पुगेको छ ।
मलेसियाली प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
इजरेल एक्लिँदैः बेलायत र फ्रान्ससहित १२ राष्ट्रको थप प्रतिबन्ध
जेनजी सहिद दिवस कार्यक्रमले बबण्डरःअमेरिका र बेलायतले दिए श्रद्धाञ्जली