१७ असार, काठमाडौँ । इनफ इज इनफ अभियानका १० जना प्रदर्शनकारी बालुवाटारबाट पक्राउ परेका छन्।
विभिन्न माग राख्दै बालुवाटार पुगेका उनीहरु निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मलेसियाली प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
इजरेल एक्लिँदैः बेलायत र फ्रान्ससहित १२ राष्ट्रको थप प्रतिबन्ध
जेनजी सहिद दिवस कार्यक्रमले बबण्डरःअमेरिका र बेलायतले दिए श्रद्धाञ्जली