×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दाहाल, नेपाल र खनाल राष्ट्रपति भेट्न शितल निवासमा

२१ असार २०७७

२१ असार, काठमाडौं । पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न तीनैजना नेताहरु सँगै शितल निवास पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मन्त्री र राज्यमन्त्रीहरुसँग राष्ट्रपतिमाथि महाअभियोग लगाउने षडयन्त्र भैरहेको बताएका थिए ।

Advertisement

Advertisement

आफ्नै पार्टीका नेताहरु आफू र राष्ट्रपतिविरुद्ध लागेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि यसबारे प्रष्ट पार्न तीनैजना नेताहरु शितल निवास पुगेको बुझिएको छ ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top