२२ असार, संखुवासभा ।
संखुवासभा खाँदबारी–८ का १७ बर्षीय युवराज कटवालको डुबेर मृत्यु भएको छ ।
आइतबार दिउँसो ३ बजे खाँदबारी बेतिनी–२ मा रहेको पोखरीमा साथीहरुसंग पौडी खेल्ने गएका कटवालको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
मैदानमा पानीको भेलः एनपीएलका दुवै खेल प्रभावित हुनसक्ने
डोल्पा कारागारबाट ८ जना कैदी फरार
नेपाली गेमिङ उद्योगलाई विश्वस्तरीय बनाउने प्रधानमन्त्रीको घोषणा