×

NEPAL TIMES UPDATES

Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026

इटालियन सिरी ‘ए’ः रोनाल्डोको दुई गोलले युभेन्टस एटलान्टासँग बराबरीमा रोकियो

२८ असार २०७७

२८ असार, एजेन्सी । इटालियन सिरी ‘ए’ मा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युभेन्टस एटलान्टासँगको हारबाट जोगिएको छ ।

घरेलु मैदान एलिएज्न एरिना टुरिनमा शनिबार राति भएको खेलमा युभेन्टसले एटलान्टासंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । युभेन्टसका लागि दुवै गोल रोनाल्डोले पेनाल्टीमार्फत गर्दा एटलान्टाका डुभान जापटा र रुस्लान मालिनोचिस्कीले गरे ।

Advertisement

Advertisement

कोरोनापछिको पछिल्लो ६ खेलमा रोनाल्डोको यो सातौ गोल हो । त्यसपछि खेलमा थप गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा टुंगियो । बराबरीसँगै युभेन्टसले शीर्षस्थानमा ८ अंकको अग्रता बनाएको छ । युभेन्टसको ३२ खेलबाट ७६ अंक पुगेको छ । समान खेलबाट दोस्रो स्थानमा रहेको लाजियोको ६८ तथा तेस्रो स्थानमा रहेको एटलान्टाको ६७ अंक रहेको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top