Nepal Times
Nepal Times
3
Shares

रेडपान्डाको पनि जन्मोत्सव ! सांसदले काटे केक

रेडपान्डाको पनि जन्मोत्सव ! सांसदले काटे केक

दुर्लभव वन्यजन्तु रेडपान्डा संरक्षणका लागि रसुवामा जन्मोत्सव मनाईएको छ ।

केक काटेर नौलो तरिकाले रेडापान्डाको जन्मदिन मनाइएको हो ।

वन्यजन्तु संरक्षणमा समेत हसयोग पुग्ने देखेपछि २०७२ सालदेखि रेडपान्डाको जन्मोत्सव मनाउने गरिएको हो ।

२३ औँ वज्यजन्तु सप्ताहको अवसरमा सञ्चालित नवौँ जिल्लास्तरीय रेडपान्डा ट्रफी भलिबल प्रतियोगिताका अवसरमा रसुवाका प्रदेश ख का सांसद प्रभात लामाले के काटेर खेल उद्घाटन गरे ।

रसुवा सदरमुकामा धुन्चेमा नवौँ रेडपान्डा ट्रफी भलिवल प्रतियोगता र छैठौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सव सञ्चालन गरिएको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर  छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.