×

NEPAL TIMES UPDATES

Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
छिटपुट घ टनाबाहेक शान्तिपूर्ण रुपमा सकियो मतदान || Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026
Playing
फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै || Nepal Times
Mar 05, 2026
Playing
Iranमा हम ला गरेर फसे America–Israel, हरेक दिन १ अर्ब डलर स्‍वाहा || Nepal Times
Mar 05, 2026
Playing
अहिलेसम्म कति मत खस्यो ? || Nepal Times
Mar 05, 2026
Playing
कतारको सबैभन्दा ठूलो अमेरिकी राडार ध्वस्त,मिसाइल ट्रयाकिङ बन्द|| Nepal Times
Mar 05, 2026
Playing
World News: Trumpको ह*त्या गर्ने इरानी प्रयास! अमेरिकी संसदमा यु*द्ध रोक्ने प्रस्ताव फेल
Mar 05, 2026

भारतको मणिपुरमा ९ महिनादेखि अलपत्र २१ नेपाली फर्किए

३० असार २०७७

३० असार, झापा ।
मानव तस्करको फन्दामा परेर खाडी मुलुक जाने क्रममा विगत नौ महिनादेखि पूर्वोत्तर भारतको मणिपुरमा अलपत्र २१ जना नेपाली महिलालाई मंगलबार बिहान स्वदेश फर्काइएको छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासको पहलमा उनीहरुलाई स्वदेश फर्काइएको हो । मणिपुर सरकारसँगको सहकार्यमा उनीहरुलाई आइतबार बसमा पठाइएको मणिपुरका सामाजिक कार्यकर्ता अर्जुर्न जोगीले बताए । आइतबार हिँडेका उनीहरु मंगलबार बिहान ३ बजे सीमावर्ती नाका पानीट्यांकी आएका थिए ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोख्रेलले भारतीय सुरक्षाकर्मीसँगको सहकार्यमा उनीहरुलाई नेपाल ल्याएर माइती नेपालीको पुनःस्थापना गृहमा राखिएको बताए । वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान क्रममा विभिन्न मितिमा उनीहरु पक्राउ परेका थिए ।

अधिकांश भारत–म्यानमार सीमावर्ती क्षेत्र मोरेमा पक्राउ परेका थिए । उनीहरुलाई मणिपुर सरकारले सेल्टर गृहमा राख्दै आएको थियो । लामो प्रयत्नपछि उनीहरुलाई स्वदेश फर्काउन सफल भएको दिल्लीस्थित दूतावासले जनाएको छ । अलपत्रमध्ये ५ जनाको अझै उद्धार हुन सकेको छैन ।

उनीहरुकाविरुद्ध स्थानीय अदालतमा मुद्दा भएकाले मुद्धा किनारा नलागुन्जेल उद्धारमा समस्या भएको जनाइएको छ । मानव तस्करहरुले पछिल्लो समय खाडी लगायतका मुलुक पठाउन मणिपुर हुँदै म्यानमारको रुट प्रयोग गर्दै आएका छन् ।

यसअघि पनि यो क्षेत्रबाट पटकपटक गरी २ सयभन्दा बढी नेपाली महिला र पुरुष उद्धार गरी स्वदेश फर्काइएको थियो । माइती नेपालका प्रदेश इन्चार्ज गोविन्द घिमिरेले उद्धार गरिएका महिलाहरुलाई बुधबार घर पठाइने जानकारी दिए ।

भर्खरको समाचार

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

सम्बन्धित खबरहरु

Scroll to Top