×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

एकल महिलाको कपाल मुण्डन गरी दुर्व्यवहार गर्ने चारजना पक्राउ

१ श्रावण २०७७

१ साउन, वीरगञ्ज ।
एकल महिलाको कपाल मुण्डन गरी दुर्व्यवहार गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ।

पर्साको छिपमहरमाई गाउँपालिका वडा नम्बर ३ जयमंगलापुरका ५५ वर्षिय मुनीलाल साह कानु, ४० वर्षीय राजदेव ठाकुर, ३५ वर्षकी इन्दुदेवी र ३२ वर्षकी सन्ध्यादेवीलाई पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।

Advertisement

उनीहरु चारैजनाले सोही ठाउँकी एक महिलाको चरित्रमाथि प्रश्न उठाउँदै सार्वजनिक रुपमा कपाल कपाल मुण्डन गरी दुर्व्यवहार गरेको कुँवरले बताए। पक्राउ परेकाहरु उनीहरु पीडित महिलाकै आफन्त तथा छिमेकी भएको कुँवरले जानकारी दिए।

बुधबार बिहान उनीहरुले कपाल मुण्डन गर्दै ती महिलालाई घरबाट निकालेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ।

पाँच जना छोरी र एक छोराकी आमा रहेकी महिलाका श्रीमानको दुई वर्ष पहिले नै निधन भएको थियो। आर्थिक अवस्था कमजोर रहेकी उनी अरुको घरमा काम गरेर जिविकोपार्जन गर्दै आएकी थिइन्।

Advertisement

घटनामा संलग्न रहेकाहरु प्रहरी नियन्त्रणमा रहेको तथा घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक कुँवरले बताए।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top