×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै ३२६९५ संक्रमित

१ श्रावण २०७७

१ साउन, एजेन्सी । भारतमा एकैदिन अहिलेसम्मकै धेरै संख्यामा कोरोना भाइरसको सङ्क्रमित भेटिएका छन् ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३२ हजार ६ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

Advertisement
Advertisement

अब भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या नौ लाख ६८ हजार आठ सय ७६ पुगेको छ । त्यस्तै कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या २४ हजार नौ सय १५ पुगेको छ ।

न्यूज एजेन्सी एएनआईको खबरअनुसार भारतमा पछिल्लो २४ घण्टामा ३२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा ६ सय ६ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमितमध्ये अहिलेसम्म ६ लाखभन्दा धेरै उपचारपछि निको भएर घर फर्किएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement

प्रेस इन्फर्मेशन ब्युरो (पीआईबी) को प्रतिवेदनअनुसार भारतमा कोरोना सङ्क्रमणपछि निको हुने दर ६३ प्रतिशतभन्दा धेरै छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ३१ हजार एक सय ४६ छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top