×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

आजदेखि उधारोमा सिमेन्ट बिक्री नगर्ने

१ श्रावण २०७७

१ साउन, काठमाडौँ ।
नेपाल सिमेन्ट उत्पादक संघले उधारोमा सिमेन्ट बिक्री नगर्ने घोषणा गरेको छ ।

बिहीबारबाट लागु हुने गरी यस्तो घोषणा गरेको हो । बजारमा ४१ अर्बभन्दा बढी रकम उधारो फसेर उद्योगहरु अप्ठ्यारोमा परेपछि नगदै कारोबार गर्ने निर्णय गरिएको संघका अध्यक्ष ध्रुब थापाले जानकारी दिए ।

Advertisement

थापाले लकडाउनको मारमा बजारबाट उधारो नउठ्दा उद्योगीहरु गम्भीर संकटमा परेको र उधारोमा चल्न नसकिने भएर यस्तो निर्णय लिएको बताए । देशभरका हार्डवेयर व्यवसायीसँग सिमेन्ट उद्योगीले ४१ अर्ब भन्दा धेरै बक्यौता उठाउन बाँकी रहेको संघले जनाएको छ ।

उपभोक्तालाई सस्तोमा सिमेन्ट बिक्री गर्न उद्योगहरुलाई प्रोत्साहन गदै संघले डिलरलाई दिने स्कीममा सीमा तोकेको छ । उद्योगहरुले डिलर तथा ग्राहकलाई सुन चाँदीको सिक्का, विदेश भ्रमण जस्ता अफरमा रोक लगाएको छ भने वाषिर्क तथा मासिक स्कीम २० प्रतिशत भन्दाबढी नबनाउन पनि निर्देशन दिएको छ ।

Advertisement

कर्पोरेट तथा निर्माण कम्पनीलाई बैंक ग्यारेन्टीमा मात्रै ६० दिन भित्र तिर्नेगरी सिमेन्ट बिक्री गर्न पनि संघले भनेको छ । यस्तै साउन १ भन्दा अघिको उधारो सूची संघले खडा गर्ने उधारो असुली संयन्त्रमा पठाउन पनि आग्रह गरेको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top