×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

औषधि आयातविरुद्ध ब्यवसायीको आन्दोलन आजपनि जारी

१ श्रावण २०७७

१ साउन, काठमाडौं । औषधि र औषधिजन्य वस्तुको आयातलाई प्रोत्साहन गर्ने गरि गरिएको निर्णय फिर्ता लिन माग गर्दै नेपाल औषधि उत्पादक संघको आन्दोलन जारी रहेको छ ।

स्वदेशी उद्योगलाई मात्र भार पर्ने गरी कच्चापदार्थको आयात सिफारिसमा असामान्य रुपमा १२ गुणा वृद्धि गरी विदेश आयातलाई प्रोत्साहन गर्न गरिएको निर्णय फिर्ता लिन माग व्यवसायीहरुको छ ।

Advertisement

असार २९ गतेबाट विभिन्न माग राख्दै धर्नामा बसेका व्यवसायीहरुले आज पत्रकार सम्मेलन गरेका छन् । स्यानीटाइजरमा नेपाली औषधी उद्योग आत्मनिर्भर भएको अवस्थामा पनि बिना दर्ता र गुणस्तर परीक्षण विक्रि गर्न दिने निर्णय फिर्ता लिन संघले माग गरेको छ । विभिन्न ३० वटा उत्पादनको कच्चापदार्थ मात्रै आयात गर्ने गरी निर्णय भएपनि त्यसको कार्यान्वयन नभएको संघका महासचिव विप्लव अधिकारीले बताए ।

प्रविधिजन्य स्वास्थ्य सामग्री र उपकरण सम्बन्धि निर्देशिका २०७४ अनुसार औषधि व्यवस्था विभागले नियमन गर्ने गरी निर्णय भएपनि मास्क, निसंक्रमक, पीपीई, भिटियम लगायतका वस्तु नेपालमै उत्पादन हुन सक्ने भएपनि प्रोत्साहन नगरिएको उनले बताए । अन्य देशहरुले कठिन समयमा औषधि निकासी रोक्न सक्ने तर नेपाल सरकारले आत्मनिर्भर भइसकेको औषधिको आयात समेत रोक्न नसक्ने, नपालमा सजिलै बन्न सक्ने र मागअनुसार आपूर्ति गर्न सकिने औषधिको विकास तर्फ सरकारले ध्यान नदिएको उनले बताए ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकारको नीति र नियतमा खोट रहेको बताए । सरकारको नीति विरुद्धको लडाई सित्तैमा रोक्न नहुने उनले बताए । विगत वर्षहरुमा सरकारले झुठा आश्वासन दिएर फकाउँदै आएको भएपनि अब त्यस्तो हुन नहुने बताए ।

Advertisement

औषधि उत्पादक संघले स्वदेशी उद्योगको जीएमपी प्रमाणिकरणका लागि निरीक्षण पश्चात पनि महिनौसम्म कुर्नुपर्ने तर विदेशी उद्योगको हकमा हप्तादिनमा दर्जनौ उद्योगको निरीक्षण गरी प्रमाणिकरण गरिएकोले पनि स्वदेशी उद्योग निरुत्साहित भएको प्रमाणित हुने बताएको छ । देशलाई औषधिमा आत्मनिर्भर बनाउन स्वदेशी उद्योगलाई प्रोत्साहन गरी विकास गर्न संघको आग्रह छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top