मलेसियाबाट हुने भनिएको उद्धार उडान सर्‍यो

३ साउन ७७, आइतबार

४ साउन, काठमाडौं ।
मलेसियाबाट आज दिउँसो हिमालय एयरलाइन्सले गर्ने भनिएको उडान भोलि (सोमबार) बिहान ८ बजेका लागि सरेको छ ।

यस्तै पर्सि (मंगलबार) दिउँसो ४ः४० मा हुने भनिएको हिमालयकै अर्को उडान एक दिनपछि सरेको छ । मलेसियामा रहेको नेपाली दूतावासका अनुसार मंगलबार हुने भनिएको उडान साउन २२ गते बुधबार बिहान ८ बजे हुनेछ ।

कोरोनाको विश्वव्यापी समस्यापछि मलेसियाबाट हिजो (शनिबार) सम्म ३ हजार दुई सय २६ नेपाली स्वदेश फर्किएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top