×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

एनआरएनए कतारद्वारा ४ जना अलपत्र नेपालीलाई हवाई टिकट सहयोग

७ श्रावण २०७७

योगेन्द्र योगी
७ साउन, दोहा ।

एनआरएनए कतारले कोरोना भाइरसका कारणले कतारमा रोजगारी गुमाएर अलपत्र परी नेपाल फर्कन हवाईभाडा जुटाउन नसकेका ४ जना नेपालीलाई हवाई टिकट सहयोग गरेको छ ।

Advertisement
Advertisement

हवाई टिकट खरिद गर्न नसक्ने पीडित नेपाली श्रमिकहरुका लागि कतारस्थित नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली ब्यावसायी संघ कतारद्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने निणर्य अनुसार ४ जनालाई टिकट सहयोग गरिएको एनआरएनए कतारका प्रवक्ता सन्तोष क्षेत्री जानकारी दिएका छन् ।

उनका अनुसार दुवै मिर्गौला फेल भई लामो समय देखि कतारको हस्पिटलमा उपचाररत कपिलवस्तुका अब्दुल मुगिस मु, दार्चुलाका कमान सिंङ महर, लामो समयदेखि एनसीसीको सेल्टरमा रहेका संखुवासभाका साल बाहदुर कार्की र सप्तरीका रामप्रीत ठाकुरलाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाईएको प्रवक्ता क्षेत्री बताए ।

Advertisement
Advertisement

कोरोना भाइरसको महामारीबाट रोजगारी गुमाएर पैसाकै कारण स्वदेश फर्किन नसकेका तथा गम्भीर स्वास्थ्य समस्या भएकाहरुलाई पहिलो चरणमा स्वदेश फर्काउनको लागि हवाई टिकट उपलब्ध गराइने उनले बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top