×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अपहरणमा परेको भनिएका व्यक्ति होटलमा युवतीसँग भेटिए

७ श्रावण २०७७

७ साउन, काठमाडौं । अपहरणमा परेको भनेर प्रहरीमा उजुरी आएपछि खोजतलास गर्ने क्रममा ती व्यक्ति होटलमा युवतीसँग भेटिएका छन् ।

अपहरित भएको भनेर महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले खोजी गरिरहेका व्यक्ति काठमाडौं–४, चुनदेवीका ३० वर्षीय शक्तिराज रेग्मी होटलमा भेटिएका हुन् ।

Advertisement

गएराति उनी बसपार्कस्थित सुगन्ध होटलमा भेटिएका हुन् । उनी पक्राउ परेपछि अपहरणको नाटक गरेको खुलेको महाशाखाका एसपी ईश्वर कार्कीले बताए ।

विभिन्न व्यक्तिसँग जग्गा व्यवसाय गर्छु भनेर  उठाएको ऋण फिर्ता दिनु नपरोस् भनेर रेग्मीले अपहरणको नाटक गरेको पाइएको एसपी कार्कीले बताए ।

Advertisement

गलत सूचनाले प्रहरीलाई हैरानी र राज्यको स्रोत साधनको दुरुपयोग भएको भन्दै उनलाई पक्राउ गरिएको हो ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top