×

NEPAL TIMES UPDATES

Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026

सम्झनामा कम्युनिष्ट नेता नरबहादुर कर्माचार्य

९ श्रावण २०७७

९ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक नेता नरबहादुर कर्माचार्यको सातौँ स्मृति दिवस मनाइएको छ ।

 

संस्थापक नेता कर्माचार्यको स्मृति दिवसका अवशरमा नेताहरुले उनले कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानको स्मरण गरेका छन् । कर्माचार्यको बैचारिक दृढताले कम्युनिष्ट आन्दोलनमा देखापरेको संकट सम्बोधन गर्न सहयोग पुग्ने नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङले बताए ।

कम्युनिष्ट आन्दोलनमा पछिल्लो समय देखा परेको संकट र समस्याहरु सम्बोधनका लागि उनले दिएको बैचारिक दृढताले योगदान पुग्ने उनले बताए ।

स्मृति दिवसका अवशरमा ललितपुरको कुम्भेश्वरमा पुगेर नेकपाका नेताहरुले कर्माचार्यको शालिकमा माल्यार्पण गरेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुले माल्यार्पण गरेका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, देव गुरुङ लगायतका नेताहरुले कर्माचार्यको शालिकमा माल्यार्पण गर्न आज विहान कुम्भेश्वर पुगेका थिए ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top