×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

थाई नरेश महावालिरालङ्कनबाट नेपाली भिक्षुलाई चौथो सर्वोच्च पद प्रदान

११ श्रावण २०७७

११ साउन, काठमाडौं ।
थाई नरेश महावालिरालङ्कनले नेपाली भिक्षु सुगन्ध महास्थविरलाई देव पदको सम्मान प्रदान गरेका छन् ।

थाइल्यान्डको बौद्ध भिक्षु परम्परामा यो चौथो वरीयताको पद हो । विश्व बौद्ध जगत्‌मा निकै सम्मानित मानिएको यो पद पाउने सुगन्ध पहिलो नेपाली भिक्षु हुन् । थाइल्यान्डमा उनलाई अनिल शाक्यको नामले चिनिन्छ र उनी चार दशकयता थाइल्यान्डमा छन् ।

Advertisement
Advertisement

थाई भिक्षु परम्परामा संघराजाको मुख्य पदपछि सोमडेट र ब्रह्म आउँछ । त्यसपछि चौथो क्रममा देव पद रहेको छ । थाइल्यान्डको बौद्ध धर्ममा योगदान पुर्‍याएको सम्मान स्वरूप त्यहाँका राजाले यो पद प्रदान गरेका हुन् ।

Advertisement
Advertisement

भिक्षु सुगन्ध थाइल्यान्डको प्रसिद्ध महामुकुट बौद्ध विश्वविद्यालयका डेपुटी रेक्टर पनि हुन् । थाइल्यान्डमा ३ लाख २८ हजार २ सय ४४ भिक्षु छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top