×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026
Playing
सगरमाथा शिविरमा अमेरिकी दूतले गरे कार्गो ड्रोन सार्वजनिक, उद्येश्य के ?|| Nepal Times
May 03, 2026
Playing
के फेरि जाग्लान त पुराना मधेसवादी दल मधेसमा ? || Nepal Times
May 03, 2026
Playing
ईयूका कार–ट्रकमा २५% ट्यारिफ, व्यापार युद्ध फेरि चर्किने संकेत|| Nepal Times
May 03, 2026
Playing
१५ सय ९४ राजनीतिक नियुक्ति एकै पटक खारेज || Nepal Times
May 03, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
May 02, 2026

केन्द्रीय कमिटी बैठक माग गर्दै नेकपाका १५२ जनाले बुझाए हस्ताक्षर

१४ श्रावण २०७७

१४ साउन, काठमाडौँ ।
सत्तारुढ नेकपाको विवाद उत्कर्षमा पुगेकै बेला केन्द्रीय कमिटी बैठक माग गर्दै १५२ केन्द्रीय सदस्यले पार्टी कार्यालयमा लिखित पत्र दर्ता गरेका छन् । असार १० बाट सुरु भएको स्थायी कमिटी बैठक अनिर्णित भएको बेला बुधबार दिउँसो पार्टी कार्यालय धुम्बाराही पुगेर अध्यक्षद्वयलाई संवोधन गर्दै १५२ सदस्यको हस्ताक्षर बुझाएका हुन् ।

बैठक माग गर्दै हस्ताक्षर बुझाउने सदस्यहरु अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका छन् । पत्रमा भनिएको छ, ‘हाल देखिएको सबै विवाद र समस्याहरुको समाधान पार्टीको बैठकमा गहन छलफल गरी विधि पद्धति बमोजिम समाधान गर्नुपर्छ भन्ने हाम्रो ठहर छ ।’ उनीहरुले यसका लागि पार्टीको अन्तरिम विधान, २०७५ को धारा ५९(९क) ४ बमोजिम बैठक बोलाउनुपर्ने माग गरेका छन् ।

Advertisement
Advertisement

यो धाराअनुसार एक चौथाई सदस्यले बैठक माग गरेपछि १५ दिनभित्र बैठक बोलाउनुपर्छ । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामाको माग भएपछि स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ । त्यहीबेला केन्द्रीय कमिटी बैठकको माग भएको हो ।

Advertisement

मंगलबारमात्रै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरेपछि दाहाल–नेपाल समूहका बहुमत स्थायी कमिटी सदस्यहरुको बैठक बसेको थियो । उक्त बैठकले ओलीले एकतर्फी बैठक स्थगित गर्नु अनुचित भएको ठहर गरेको थियो ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top