×

NEPAL TIMES UPDATES

Playing
महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा|| Nepal Times
Apr 27, 2026
Playing
के टियुको १० हजार क्षमताको प्यारापिटमा डोजर चल्ने हो ? || Nepal Times
Apr 27, 2026
Playing
सुकुम्बासी राजनीतिमा बालेनको ‘ब्रेक थ्रु’, बाबुरामले किन चित्त दुखाए ?|| Nepal Times
Apr 27, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-14-2083 || Nepal Times
Apr 27, 2026
Playing
व्यवसायीलाई कारबाही गर्दा साँच्चै शिथिल हुन्छ अर्थतन्त्र ? || Nepal Times
Apr 27, 2026
Playing
अर्थमन्त्री वाग्लेले सार्वजनिक गरे श्वेतपत्र,कस्तो छ नेपालको अर्थतन्त्र ?|| Nepal Times
Apr 27, 2026
Playing
इरानले अमेरिकी सिस्टम हल्लायोः रनवे–रडार, एयरक्राफ्ट ह्यांगर सबै नष्ट, अर्बौको क्षति || Nepal Times
Apr 27, 2026
Playing
हर्क साम्पाङका नजरमा किन परे सुकुम्बासी ? || Nepal Times
Apr 27, 2026
Playing
आज मन्त्रीपरिषद्ले के के निर्णय गर्यो ? || Nepal Times
Apr 27, 2026
Playing
World News: अराघची रुसमा, होर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव || Nepal Times
Apr 27, 2026

६ राउण्ड अश्रुग्यास र ५ राउण्ड हवाई फायरपछि बल्ल भयो सङ्क्रमितको शव व्यवस्थापन

१७ श्रावण २०७७

१७ साउन, पर्सा ।
स्थानीयको अवरोधका बीच पर्साका तीन जना कोराना सङ्क्रमितको शव व्यवस्थापन गरिएको छ ।

वीरगञ्ज महानरपालिका–३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच शव व्यवस्थापनको विषयमा झडप भएको थियो । झडपकै बीच गएराति अबेर सुरक्षाकर्मीले कोरोनाका कारण ज्यान गुमाएका तीन वटा शवलाई वीरगञ्ज महानगरपालिकाको उत्तरमा रहेको जंगलमा लगेर व्यवस्थापन गरेका हुन् ।

Advertisement
Advertisement

शव व्यवस्थापन गर्न लैजाने क्रममा भिड हटाउन प्रहरीले ६ राउण्ड अश्रुग्यास र ५ राउण्ड हवाई फायर गरेको थियो । स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । झडपमा प्रहरीतर्फका ८ जना घाइते भएका छन् ।

घाइते प्रहरीको उपचार चलिरहेको र केही दिन आराम गर्नुपर्ने भएको प्रहरी उपरीक्षक गंगा पन्तले बताउनु भयो । पन्त स्वयंलाई पनि सामान्य चोट लागेको छ । हिजो बेलुका ७ बजेतिर जीतपुर बजारका स्थानीय जम्मा भएपछि झडप सुरु भएको थियो ।

मोबाइलमार्फत मिलनचोक आसपासका नागरिकलाई सुरक्षाकर्मीको प्रतिवाद गर्नका लागि मिलनचोकमा आउन सूचना प्रवाह भयो । एकैछिनमा सयौँ मानिसको सहभागिता भयो। शोलखपुर, मिलनचोक कटगेनवा लगायतका गाउँबाट मिलनचोकमा मानिसहरु जम्मा भएका थिए ।

स्थानीयले कोरोना सङ्क्रमणका कारण ज्यान गएकाहरुलाई आफनो क्षेत्रमा शव व्यवस्थापन गर्न नदिने अडान लिएर प्रहरीलाई अवरोध गरेका थिए । यद्यपी स्थानीय प्रशासनले भने शव लैजानुभन्दा पहिला राजनीतिक दल, समाजिक अगुवा सबैसँग छलफल गरेर शव व्यवस्थापन गर्ने वातावरण बनाएको थियो ।

मिलनचोकबाट उत्तरतिरको जंगलतर्फ जाने बाटो खराब भएकाले पहिला नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाटो बनाउने र पछि नेपाली सेनाले शव लाने पूर्व तयारी भएको थियो । तर स्थानीयले भने घाँस दाउरा गर्न जंगल जानु पर्ने वस्तु भाउ चराउन जंगल जाँदा कोरोना भाइरसको सङ्क्रमण फैलने डरका कारण शव व्यवस्थापन गर्न अवरोध सृजना गरेका हुन् ।

Advertisement

अस्ति वीरगञ्जमा कोरोना भाइरस सङ्क्रमणका कारण तीन जनाको ज्यान गएको थियो । जगदम्बा इन्टर इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय, वीरगञ्ज–१६ नगवाका ३५ वर्षीय र वीरगञ्ज–२ छपकैयाका ६५ वर्षीय पुरुषको शव व्यवस्थापन गरिएको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top