कोरोना फैलनसक्ने भन्दै न्यूरो हस्पिटलको आकस्मिक र बहिरङ्ग सेवा बन्द

१८ साउन ७७, सोमबार

१८ साउन, विराटनगर ।
न्यूरो हस्पिटल विराटनगरले कोरोनाको जोखिम रहेको भन्दै सम्पूर्ण आकस्मिक र बहिरङ्ग सेवा बन्द गरेको छ । आज बसेको न्यूरो हस्पिटलको कोभिड —१९ व्यवस्थापन समितिको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

कोरोना संक्रमण समाजमा थप फैलिन नदिन अस्पतालले सम्पूर्ण आकस्मिक र बहिरङ्ग सेवा अर्को सूचना नआए सम्म बन्द गरेको अस्पतालले जनाएको छ ।

शनिबार अस्पतालका एक चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि आकस्मिक कक्ष सिल गरिएको थियो ।संक्रमित चिकित्सकलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ भने उनीसँगको सम्पर्कमा आएका कर्मचारीलाई क्वारेन्टाइनमा बस्न लगाइएको छ ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top