×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

पुर्वमन्त्री सहित १७५ जना एमालेमा प्रवेश

१० बैशाख २०७५
१० वैशाख, विराटनगर ः पूर्वराज्यमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ लीला भण्डारी एमाले प्रवेश गरेकी छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट कैलाली ६ मा निर्वाचित भएकी भण्डारी पछिल्लो समय डा. बाबुराम भट्टराईले पार्टी खाेलेसँगै  नेतृत्वको नयाँ शक्ति पार्टीमा थिइन् ।

भण्डारीसँगै पूर्वराजदूत माया शर्मा, पूर्वसभासद सुकदैया चौधरीलगायत १७५ जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । एमाले केन्द्रीय कार्यालय काठमाण्डाैंमा  आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नवप्रवेशीहरुलाई खादा लगाएर एमाले प्रवेश गराएका थिए ।राजनीतिक परिवर्तनको लागि आफूले माओवादी जनयुद्धमा लागेर योगदान गरे पनि अब आर्थिक समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक देखेर एमाले प्रवेश पूर्वमन्त्री भण्डारीकाे भनाइ थियाे । उनले २२ वर्षअघि आफू एमालेबाट माओवादीतर्फ लागेको भन्दै पुनः घर फर्किएको घोषणा गरिन् ।

Advertisement
Advertisement
Advertisement

उनले नयाँ शक्ति पार्टी सानो र प्रभावहीन भए पनि त्यसको नेतृत्व गरिरहेका बाबुराम भट्टराई प्रभावशाली नेता भएकाले उनलाई पनि एमालेमा ल्याउन पहल गर्न ओलीलाई आग्रह गरिन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top