Nepal Times
Nepal Times
3
Shares

महाभुकम्पमा ज्यान गुमाउनेकाे स्मृतीमा रक्तदान कार्यक्रम हुने

महाभुकम्पमा ज्यान गुमाउनेकाे स्मृतीमा रक्तदान कार्यक्रम हुने

टेकराज बन्जरा
बैशाख १०, विराटनगर
विराटनगर जुनियर जेसिसको आयोजनामा रक्तदान कार्यक्रम हुने भएको छ । जुनियर जेसिसले यही बैशाख १२ गते विराटनगरको ट्राफिक चौकमा रक्तदान कार्यक्रम गर्ने भएको हो ।

बि.सं.२०७२ साल बैशाख १२ गते गएको महाभुकम्पमा परी ज्यान गुमाउनेको स्मृतीमा रक्तदान कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ ।

आयोजकले रक्तदान नै जीवनदान हो भन्ने नाराका साथ गर्न लागेको २३ औं खुल्ला रक्तदान कार्यक्रममा सहभागी हुन ईच्छुक सम्पुर्णलाइ आव्हान समेत गरेको छ । विराटनगर जुनियर जेसिस आयोजक रहेको सो कार्यक्रम क्रियटिभ आईले प्रायोजन गर्ने छ । रक्तदान कार्यक्रम बिहान ७ बजे देखि १० बजे सम्म हुने छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.